९ श्रावण २०८३ शनिबार
image/svg+xml

शिक्षामन्त्रीको राजीनामापछि दिल्लीमा क्रकरोच पार्टीको विजय उत्सव, जन्तरमन्तरमा खुसीयाली

नीट प्रश्नपत्र लिक प्रकरणमा जोडिएका भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि भारतीय राजधानी दिल्लीमा क्रकरोच जनता पार्टीले विजय उत्सव मनाएको छ।

शिक्षामन्त्रीको राजीनामापछि क्रकोच पार्टीले भन्यो- झुक्छ संसार, झुकाउने मान्छे चाहिन्छ

नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि क्रकोच जनता पार्टीले क्रकोचहरुको जित भएको घोषणा गरेको छ।

झापामा डेंगी सङ्क्रमितको सङ्ख्या घट्दो

स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिएको अभियान, नियमित सरसफाइ र जनचेतनामूलक कार्यक्रमका कारण सङ्क्रमण नियन्त्रणमा सकारात्मक परिणाम देखिएको छ

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

निट प्रश्नपत्र लिक प्रकरणमा दोषी ठहर गर्दै राजीनामाको मागसहित निरन्तर आन्दोलन भएपछि भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।

न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

‘भाइरल बालबालिकालाई व्यक्तिगत स्वार्थमा प्रयोग नगर्नू, बालमस्तिष्कमा असर पर्न सक्छ’

अब ती साना बालबालिकाको भिडियो वा तस्बिर अनावश्यक रूपमा खिचेर सामाजिक सञ्जालमा सेयर नगर्न सबैमा आग्रह गरिएको छ।

‘रेसिडेन्ट इभिल’ को छायांकनका क्रममा अभिनेता अस्टिन अब्राम्स ठूलो दुर्घटनाबाट जोगिए

आगामी हलिउड चलचित्र ‘रेसिडेन्ट इभिल’ को छायांकनका क्रममा अभिनेता अस्टिन अब्राम्स ठूलो दुर्घटनाबाट जोगिएका छन्।

कम्युनिस्ट आन्दोलन लडे पनि धुलो टकटक्याएर नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्छ: माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनले धक्का खाएर लडे पनि धुलो टकटक्याउँदै पुनः नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन्।

२० वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ

जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका फरार कैदीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

अपरिचित यात्री

एउटा शिक्षित भनाउँदो, हल्लै हल्लामा कराइरहेको थियो, भाषण भनौँ भने बुझिने थिएन। ड्याम्म भुँडीवाल जस्तो देखिने साहुजी पनि होइन।

नेपालमै इन्जिनियर बनाउने र यहीँ अवसर दिने सरकारको योजना

मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन तथा अध्ययनपछि उनीहरूलाई नेपालमै अवसर सिर्जना गर्ने गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

दाहालले भने- पुनः देशको नेतृत्व लिने अवस्था सिर्जना गर्नुपर्‍यो

उनले निरङ्कुशताका विरुद्ध दृढ अठोटका साथ सङ्घर्ष गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर पुनः देशको नेतृत्व लिने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम गरिने

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १० वटा पालिकामा कृषिको नमूना एकीकृत कार्यक्रम लागू गरिने बताएकी छिन्।

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने

खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ।

कालीगण्डकी: गण्डकी प्रदेशको जीवनरेखा

नदीहरू सभ्यताका मौन इन्जिन हुन् र विश्वभरि हेर्ने हो भने यिनै नदीहरू अर्थतन्त्र, आस्था र पर्यटनका जीवनरेखा हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्