३ असार २०८३ बुधबार
image/svg+xml

रोनाल्डो: छैटौं विश्वकपमा ‘गोल्डेन बिदाइ’ को खोजी

पोर्चुगिज फुटबलका आइकन क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको अन्तिम र सबैभन्दा महत्त्वाकांक्षी सपना पूरा गर्ने लक्ष्यका साथ बुधबार विश्वकप २०२६ को यात्रा सुरु गर्दैछन्।

चिया निर्यात अवरोध हटाउन कुटनीतिक पहलका लागि महासंघको आग्रह

चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया निर्यातमा गम्भीर अवरोध उत्पन्न भएको भन्दै समस्या समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ।

खोटाङको साकेला गाउँपालिका यसवर्ष पूर्णखोप सुनिश्चित घोषित

१५ महिनासम्मका २७३ जना बालबालिकाले पूर्णखोप पाइसकेको तथ्य पुष्टि भएसँगै मानेभञ्ज्याङस्थित गाउँसभा हलमा आयोजित औपचारिक कार्यक्रममा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो।

प्रचण्ड-माधवलाई झलनाथको अल्टिमेटम: तपाईंहरूबाट पार्टी चल्दैन, मार्गप्रशस्त गर्नुस्

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपाललाई नेतृत्वबाट राजीनामा दिई मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन

विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली समर्थकलाई लक्षित गर्दै यो क्याम्पेन सञ्चालनमा ल्याइएको हो।

‘ओहो ! कमरेड प्रचण्डले मलाई कुन खौलामा खसाउनु भयो’

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीको मार्गनिर्देशक सिद्धान्त र विधानमा भएको फेरबदलप्रति आक्रोश व्यक्त गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई वैचारिक धोका दिएको आरोप लगाएका छन्।

भक्तपुरमा बिहीबार नवदुर्गा जात्रा, दानव–देवगणबीच संघर्षको सांस्कृतिक प्रदर्शन गरिने

नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था का अनुसार वार्षिक देवाली पूजा (स्वं छा) को अवसरमा आयोजना हुने कार्यक्रममा विशेषगरी साँझदेखि रातिसम्म मुख्य सांस्कृतिक प्रस्तुति हुनेछ।

झलनाथको प्रश्न: भ्रष्टाचार मुद्दा खेपेका माधव नेपाललाई सह-संयोजक बनाइनु कति उचित ?

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले भ्रष्टाचारको गम्भीर आरोप लागेका व्यक्तिलाई पार्टीको उच्च नेतृत्वमा राख्नु अनैतिक भएको भन्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचना गरेका छन्।

पीआर लिएर विदेश बसेका दुई कर्मचारीमाथि कडा कारबाही सिफारिस, सरकारी सेवामै अयोग्य ठहरिने

मन्त्रालयले जारी गरेको सूचनाअनुसार मन्त्रालयअन्तर्गत कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन बिदा तथा असाधारण बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएको हो।

नेपालका बन्द दुई उद्योग पुनः सञ्चालनमा रुसको चासो, औपचारिक प्रस्तावको प्रतीक्षा

शिष्टाचार भेटमा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधार क्षेत्रमा समेत सहयोग विस्तार गर्न चाहेको बताए।

झलनाथ खनालेले भने- नेकपा मेरा लागि खोर जस्तै भएको छ

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालेले पार्टीभित्र आफूलाई खोर मा थुनिएको जस्तो अनुभूति भएको बताउँदै संयोजक पुष्पकमल दाहालको कार्यशैलीप्रति आक्रोश पोखेका छन्।

भारतीय अवरोधपछि गम्भीर संकटमा नेपाली चिया उद्योग (भिडियोसहित)

उद्योगीहरूका अनुसार भारत सरकारले हालै लागू गरेको नयाँ व्यापारिक व्यवस्था यस संकटको मुख्य कारण बनेको हो।

मलाई धम्की दिने र अश्लिल सन्देश पठाउने ५० जनाविरुद्ध उजुरी दिएँ: खुश्वु ओली

आफूले साइबर ब्यूरोमा करिब ५० जनाविरुद्ध उजुरी दिएको जानकारी दिइन्।

आयातित इन्धनको विकल्पमा स्वदेशी बिजुली : अब चाहिन्छ राष्ट्रिय अभियान

मेरो बुझाइमा अब नेपालले “बिजुली उत्पादन” लाई मात्र राष्ट्रिय उपलब्धि मानेर बस्ने समय सकिएको छ। अब “बिजुली खपत” लाई राष्ट्रिय अभियान बनाउने समय आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्