९ माघ २०८२ शुक्रबार
image/svg+xml

एन्फा लिगमा आज तीन खेल

जारी प्रतियोगितामा शुक्रबार पहिलो खेल अखिल नेपाल फुटबल संघ (एन्फा) कप्लेसकमा श्री भगवती क्लब र नवजन जागृति क्लबबिच खेल ११ बजेबाट भइरहेको छ।

नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’

नियात्रा समाज नेपालले नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’ अर्पिएकाे छ।

मध्यावधि चुनाव गराउन जापानमा ताकाइचीले संसद् विघटन गरिन्

प्रारम्भिक चुनावको योजना बनाउनुको मूल उद्देश्य दुई सदनात्मक संसद्को तुलनात्मक रूपमा बढी शक्तिशाली तल्लो सदनमा शासक गठबन्धनको बहुमत विस्तार गर्नु रहेको प्रधानमन्त्री ताकाइचीले स्पष्ट पारेकी छन्। उनको लोकप्रियताले यस प्रयासलाई बल पुग्ने विश्वास लिइएको छ।

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिए।

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललगायतको उपस्थिति रहेको थियो।

कांग्रेसका नवनिर्वाचित सभापति थापाको आज पदबहाली

पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

बालेनको पाथीभरा पूजा अनुचित : सचिव बस्नेत

झापा ५ बाट उम्मेदवारी दिएपछि बालेन शाह विभिन्न जिल्ला तथा धार्मिक र सांस्कृतिक स्थलहरूको भ्रमणमा रहेका छन्। उनले ती स्थानमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी अभियानलाई अगाडि बढाइरहेका छन्।

सरस्वती पूजामा सभापति थापाको शुभकामना : विद्या र विवेक सबैमा फैलियोस्

आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ।

वाणी, विवेक र संस्कार

कम बोल्ने मानिस प्रायः गहिरो सोच्ने र बुझ्ने स्वभावका हुन्छन्। मौनता कमजोरी होइन, आत्मसंयमको शक्ति हो।

बालेनले गरे पाथीभरा मन्दिरमा पूजा (तस्बिरसहित)

झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी मैदानमा उत्रेका काठमाडौं महानगरका निवर्तमान प्रमुख शाह पछिल्लो समय विभिन्न जिल्लामा पुगेर धार्मिक, सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय देखिन थालेका छन्।

क्यानडाका प्रधानमन्त्रीले ‘हामी अमेरिकाको कारणले बाँचिरहेका छैनौं’ भनेपछि भड्किए ट्रम्प

क्यानडाको अर्थतन्त्र व्यापारमा धेरै निर्भर छ। सन् २०२४ मा क्यानडाको कुल निर्यातको ७५ प्रतिशत अमेरिकामा मात्रै भएको थियो।

एनआरटी र एपिएफको दोस्रो जित

न्युरोड कर्नर टिम (एनआरटी) र एपिएफ क्लबले बिहीबार दोस्रो जित निकाल्दै राष्ट्रिय लिगको अंकतालिकामा शीर्ष स्थानको होड बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्