जेलेन्स्की भन्छन् : युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा डटेर सङ्घर्ष गर्छ
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आफ्नो मुलुकको अधिकारका बिषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने बताएका छन्।