रविविरुद्धका मुद्दा फिर्ता लिने तयारीमा सरकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लगाइएको संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा फिर्ता लिनका लागि दिएको निवेदनका सम्बन्धमा प्रक्रिया अघि बढाउन महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको छ।

