१८ पुस २०८२ शुक्रबार
image/svg+xml

सन् २०२५ मा ११ लाख ५८ हजार बढी पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन्।

बन्द सूचीमा विवाद आएपछि उम्मेदवार फेरबदल गर्न मिल्छ कि मिल्दैन?

उनका अनुसार दलहरूले पेस गरेका सूचीहरू समावेशी क्लस्टर, आवश्यक कागजात र प्रमाणका आधारमा जाँच भइरहेको छ।

लोकतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी एमालेमा आएको छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी नेकपा (एमाले)मा आएको र पार्टीले त्यो काम गरिरहेको बताएका छन्।

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

सन् २०२५ दुई लाख ९९ हजार आठ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ।

जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको बताएका छन्।

सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको वर्ष बन्नुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन्।

इरानमा चर्कँदै ‘जेन-जी’ विद्रोह : मृतक सङ्ख्या ७ पुग्यो, ‘खामेनेई’विरुद्ध युवा सडकमा

प्रदर्शनकारीले सन् १९८९ देखि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई शासन अन्त्यको माग गरिरहेका छन्।

बाक्लो हुस्सुले तराईको जनजीवन अस्तव्यस्त: बिरामीको सङ्ख्या बढ्यो

कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगञ्ज १६ का रामप्रसाद थारु बताउँछन्।

अस्ट्रेलियाली ब्याट्सम्यानको सन्यास : ‘जातीय पूर्वाग्रह’को आरोप

ख्वाजाले सिड्नी क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरेर सन्यास घोषणा गरे, जसमा उनकी श्रीमती, दुई छोरी र आमाबुबा उपस्थित थिए।

प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ।

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ।

खालिदा जियाको निधनमा शोक पुस्तिका राखियो

पत्रमा दूतावासले नेपालमा कार्यरत कूटनीतिज्ञ, सरकारी अधिकारी र अन्तर्राष्ट्रिय समुदायका सदस्यलाई शोक व्यक्त गर्न र पुस्तिकामा हस्ताक्षर गर्न आमन्त्रित गरेको छ।

बंगलादेशमा हिंसा उग्र : अर्का हिन्दू व्यक्तिलाई पेट्रोल छर्केर मार्ने प्रयास, अवस्था गम्भीर

बंगलादेशमा एक हिन्दू पुरुषलाई आगो लगाइएको अर्को घटना सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्