नेपालको शान्ति प्रक्रियाका एक हस्ती कार्टर रहेनन्
२०६१ सालमा तत्कालीन सात दल र माओवादीबिच दिल्लीमा १२ बुँदे समझदारी भएपछि माओवादीलाई मूलधारमा ल्याउन आफ्नो तर्फबाट भूमिका खेल्न नेपालमा कार्टर सेन्टरको स्थापना भएको थियो।
२०६१ सालमा तत्कालीन सात दल र माओवादीबिच दिल्लीमा १२ बुँदे समझदारी भएपछि माओवादीलाई मूलधारमा ल्याउन आफ्नो तर्फबाट भूमिका खेल्न नेपालमा कार्टर सेन्टरको स्थापना भएको थियो।
गत आइतबार १०० वर्षको उमेरमा निधन भएका अमेरिकाका पूर्वराष्ट्रपति जिम्मि कार्टर नेपाल आउँदा पक्षी अवलोकन (बर्ड वाचिङ) गर्दथे ।
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ।