१३ भाद्र २०८३ शनिबार
image/svg+xml

आफन्त नभेटिँदा तनाव र अत्यास

पहिला वीरगन्ज–रक्सोल गाडी चलाउने उनले पछिल्ला केही महिनादेखि केरुङबाट मालसामान ल्याउने गाडी चलाउन थालेका थिए।

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ।

काठमाडौंबाट यसरी पठाउनुहोस् भोटेकोशीका बाढीपीडितलाई राहत सहयोग

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लाका भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री जुटाउन आह्वान गरेको छ।

भाेटेकाेशी बाढी: खेतीदेखि पशुधनसम्म क्षति

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले जनधनसँगै नदीकिनारका कृषि तथा पशुपालनमा ठुलो क्षति पुर्‍याएको छ।

भोटेकोशीमा अझै उच्च जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना : बाढी पूर्वानुमान महाशाखा

चीन सरकारबाट प्राप्त सूचना तथा भू-उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार तालको आकार बढ्दै गएको देखिएको छ। उक्त ताल फुटेमा ठुलो मात्रामा पानीसँगै ढुंगा, माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक ठुलो बाढी आउन सक्ने देखिन्छ।

भोटेकोशीमा बाढीको जोखिम कायमै

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ।

प्रकृतिको प्रहार र विकासको अहंकार

नेपालले विगतमा भूकम्प, पहिरो, हिमपहिरो, बाढी र खडेरीजस्ता प्राकृतिक विपद् धेरै पटक भोगिसकेको छ।

भोटेकोशी बाढीपीडितका लागि घर बनाइदिने दुर्गा प्रसाईंको घोषणा

‘अहिले प्रधानमन्त्री बालेन र सरकारको टिमलाई गाली गर्ने समय हैन, देश सबैको साझा हो। अहिलेको समय बालेन सरकारलाई सहयोग गर्ने हो,’ उनले भनेका छन्।

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ।

नेपाल-चीन सीमामा विपद्को चौथो दिन : मृतक संख्या ५८६ पुग्यो, दुई हजार ४७८ बेपत्ता

यस विपदबाट नेपाल र चीनमा गरी ९० हजारभन्दा बढी मानिस प्रभावित भएको रेडक्रसले जनाएको छ। सडक तथा सञ्चार सम्पर्कमा भएको क्षतिका कारण उद्धार तथा राहत कार्यमा चुनौती देखिएको छ।

जलवायु परिवर्तनको नयाँ जोखिम

२०८२ असार २४ मा चीनको तिब्बतको जिरोङ काउन्टीबाट सुरु भएको आकस्मिक बाढीको शक्तिशाली बहाव नेपालतर्फको रसुवाको रसुवागढी हुँदै भोटेकोसी र त्रिशूली नदी प्रणालीमा प्रवेश गरेको थियो।

नेपालको हिमनदी भत्किएपछि चीनमा पहिरो आएको प्रारम्भिक आकलन : चिनियाँ विदेश मन्त्रालय

चीनले घटनास्थलमा खोज तथा उद्धारका लागि ठुलो संख्यामा सुरक्षाकर्मी, उद्धारकर्मी तथा प्राविधिक टोली परिचालन गरेको छ। प्रभावित क्षेत्रका बासिन्दा र अलपत्र पर्यटकलाई सुरक्षित स्थानमा सार्ने कामसमेत गरिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार

परम्परागत कृषि प्रणालीमा गोरुको प्रयोग तथा किसानलाई गोरु पालनतर्फ आकर्षित गर्न बाजुराका एक सय ५६ किसानलाई प्रतिकिसान रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ।

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड दुई लाख ८३ हजार एक सय चार बक्यौता रकम असुल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्