२० पुस २०८१ शनिबार
image/svg+xml

दाहाललाई महेश बर्तौलाको आग्रह : समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको उल्लेख गरे। बर्तौलाले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी रहेको बताए।

केसीलाई दाहालको जवाफ : मैले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि एउटै कुरा गरेको छु

केसीले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको उल्लेख गर्दै सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न अध्यक्ष दाहाललाई सचेत गराएका थिए।

दाहाललक्षित अर्जुननरसिंह केसीको टिप्पणी : ओठे भक्तिको प्रदर्शनले देश बन्दैन

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताएका छन्।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबैठकबस्न लागेको हो।

आणविक युद्ध रोक्न ‘सफ्ट पावर’ को खोजी

सभामुख देवराज घिमिरेले प्रजातन्त्र, मानवअधिकार राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेको नेपाल अफ्रो–एशियाली जनएकता संगठनले सबै प्रकारका विभेदविरुद्ध पनि आवाज उठाइरहेको बताएका छन्।

धेरै जातजाति, भाषाभाषीहरू नेपालको सम्पत्ति : अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरू हुनु कमजोरी नभएको बताएका छन्।

दाहाललाई मधेसका गृहमन्त्रीको प्रश्न : प्रधानमन्त्री हुँदा तपाईंलाई काम गर्न कसले रोक्यो?

मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई संघीयताको जग बलियो बनाउनेभन्दा जनता भड्काउने काममा समय बिताएको टिप्पणी गरेका छन्।

विद्युत् उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला बिक्री गर्नु होइन : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने दाबी गरेका छन्।

संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन्।

नेपाली संस्कृतिले अन्तर्राष्ट्रिय तहमा राष्ट्रको गौरव बढाएको छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका फरक संस्कृतिले अन्तर्राष्ट्रिय तहमा समग्र राष्ट्रको गौरव बढाएको बताएका छन्।

जसपा नेपालका पाँच केन्द्रीय विभागले पूर्णता पाए

महाधिवेशनपश्चात गठित विभागहरूको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी विभागलाई सक्रिय बनाउन केन्द्रीय कार्यालय समितिको समन्वयमा सम्बन्धित विभागहरूको बैठकबाट विभागहरूलाई पूर्णता दिइएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद

अखिल (क्रान्तिकारी) को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ।

माओवादी पदाधिकारी बैठक बस्दै

अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक घटनाक्रमका साथै स्थायी समिति, केन्द्रीय समिति बैठक तयारी सम्बन्धमा छलफल गर्न पराधिकारी बैठक बोलाएका हुन्।

समितिबाट विधेयक पारितको विद्यमान समय संशोधन गर्ने तयारी

प्रतिनिधिसभामा आएका विधेयकहरूलाई पारित गर्ने समयसीमा तोक्ने विषयमा सत्तारूढ दल कांग्रेस-एमालेको विधायनसम्बन्धी संयुक्त कार्यदलले छलफल अघि बढाएका छन्। वर्तमान नियमावलीमा विधेयक पारित गर्ने समयसीमा तोकिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्