१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml

सामसङ नेपालको ‘Remit मा Benefit’ अभियान सुरु

सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारलाई लक्षित गर्दै ‘Remit मा Benefit’ नामक विशेष उपभोक्ता अभियान सुरु गरेको घोषणा गरेको छ।

'राजा शिवाजी' बाट सलमान खानको लुक सार्वजनिक

भारतीय चलचित्र 'राजा शिवाजी' बाट सलमान खानको पहिलो लुक सार्वजनिक भएको छ, जसमा उनलाई जुँगा र भगवा पगडी लगाएको देखाइएको छ।

गर्मीबाट बच्न मोदीका मन्त्रीको अनौठो सल्लाह : खल्तीमा प्याज बोक्नुहोस्

सिन्धियाको यो भनाइलाई लिएर विपक्षी दलले भने व्यङ्ग्य गरेको छ। कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहले भाजपाका सबै नेतालाई आफ्ना वातानुकूलित कारहरू फिर्ता गर्न र गर्मीमा प्याज बोक्न सुरु गर्न सुझाव दिए।

‘ज्यूज्यू सोल्टी’ मा करुनासँग रोमान्टिक देखिए हमाल

गायिका तथा मोडल करुना राइको स्वर तथा अभिनयमा तयार भएको ‘ज्यूज्यू सोल्टी’ बोलको गीतको भिडियो रिलिज भएको छ।

नेपाललाई खबर नै नगरी भारत-चीनले गरे लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको घोषणा

नेपालको लिपुलेक र कालापानी क्षेत्र हाल भारतको नियन्त्रणमा छ। भारतले यो क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको छ भने नेपालले आधिकारिक रूपमा यसको विरोध गर्दै आएको छ।

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासी बस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन्।

मन्त्री यादवको घोषणाः श्रमिकलाई घडेरी किन्न ६ प्रतिशत ब्याजदरमा कर्जा दिइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा महत्वपूर्ण कामको घोषणा गरेका छन्।

गुहेश्वरीमा पूजा गर्दै ‘अक्षरा’ को मुहूर्त सम्पन्न

शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो।

२५७०औँ बुद्ध जयन्ती : तौलिहवामा प्रभातफेरी निकालियो

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बुद्धका शिक्षालाई व्यवहारमा उतार्नु पर्ने बताए। प्राचीन नगरी कपिलवस्तुलाई बुद्धमय बनाउन सबैको पहल आवश्यक रहेको बताए।

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले विश्व जगत्लाई शान्तिको सन्देश दिएको बताएका छन्।

राजनीतिक नियुक्ति लिएको भए राजीनामा दिनुस् : एमाले नेता बासकोटा

नेकपा एमालेका नेता गोकुल बासकोटाले राजनीतिक नियुक्ति लिएका जो कोहीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्