मनमोहन सिंहले यसरी उठाएका थिए डुबेको भारतीय अर्थतन्त्र
त्यो नोट हेरिसकेपछि नवनियुक्त प्रधानमन्त्री राव स्तब्ध बने । उनले सचिवसँग प्रश्न गरे, ‘हकिकतमै के भारतको आर्थिक अवस्था यति खराब छ ?’ सचिवले उत्तर फर्काए,‘यो भन्दा अझै अधिक खराब छ ।’