प्रतिबन्धपछि अमेरिकालाई पाकिस्तानको जवाफ : आणविक कार्यक्रममा सम्झौता गर्दैनौं
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले हालै अमेरिकाले चार पाकिस्तानी कम्पनीमाथि लगाएको प्रतिबन्धको कुनै औचित्य नभएको बताएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले हालै अमेरिकाले चार पाकिस्तानी कम्पनीमाथि लगाएको प्रतिबन्धको कुनै औचित्य नभएको बताएका छन्।
नेता उनले यसका लागि उत्तर कोरियाप्रति अमेरिकाको आक्रामक र शत्रुतापूर्ण नीतिलाई दोष दिएका छन्। अमेरिकी नीतिहरू कहिल्यै परिवर्तन हुन नसक्ने उनको भनाई छ।