१५ आश्विन २०८३ बिहीबार
image/svg+xml

लमजुङमा जिप दुर्घटना, सडकबाट १०० मिटर तल खस्यो

लमजुङको मर्स्याङदी गाउँपालिका-४ स्याङ्गेस्थित बेंसीसहर-मनाङ सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये जिपका धनीको अवस्था गम्भीर रहेको छ।

सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन्।

‘हिमाली सुनामी’पछि बदल्नुपर्ने भयो बाढी पूर्वसूचनाको शैली

गत भदौ १० मा रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। बाढीले सडक, पुल, जलविद्युत् संरचना र बस्तीमा समेत क्षति पुर्‍याएको थियो।

शिक्षासेवी प्रा.डा. शर्माको निधनमा राष्ट्रपतिबाट दु:ख व्यक्त

मुलुकको शैक्षिक क्षेत्रको विकास र विस्तारमा डा शर्माको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणादायी हुने राष्ट्रपतिको विश्वास छ।

विपद्ले अमेरिकी र यूरोपियन पाहुना घटायो

प्राकृतिक विपद्का वावजुत नेपालमा यो सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ जना विदेशी पर्यटक भित्रिएका छन्। यो आगमन २०२५ सेप्टेम्बरको तुलनामा १२.१ प्रतिशत बढि रहेको पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार गत सेप्टेम्बरमा नेपालमा सबैगरि ७८ हजार ७ सय ११ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना गरेको छ।

भैरहवामा साढे दुई करोडको सुनसहित महिला पक्राउ

भारतबाट अवैध रूपमा भित्र्याइएको साढे दुई करोड रुपैयाँभन्दा बढी मूल्यको सुनका गरगहनासहित भैरहवाबाट एक महिला पक्राउ परेकी छन्।

‘हिमाली सुनामी’ पछि बाढी पूर्वसूचना प्रणाली बदल्नुपर्ने सुझाव

हिमाली क्षेत्रमा पछिल्लो समय देखिएका असामान्य र अत्यन्त विनाशकारी विपत्‌का लागि सामान्य पूर्वसूचना पर्याप्त नहुने उनको भनाइ छ ।

झापामा १६ वर्षीया बालिका करणी आरोपमा ३५ वर्षीय पुरुष पक्राउ

झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय लोकेश कुमार माझी पक्राउ परेका छन्।

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ दिने घोषणा

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’ पुरस्कार दिने घोषणा गरेका छन्। ती यात्रुले फ्लाईदुबईका सह–चालकलाई नियन्त्रणमा लिई आफूहरू सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए।

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी (तस्बिरहरु)

अहिले काठमाडौंको खुलामञ्चमा महाधिवेशनको लागि स्टेज निर्माण कामहरु भइरहेका छन्।

मुख्यमन्त्री सम्मेलनको मिति सर्यो, असोज २७ र २८ गते हुने

बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले सम्मेलन असोज २७ र २८ गते विराटनगरमा आयोजना गर्ने निर्णय गरेको हो।

पहिरोले बेनी बजारका १२ घरमा क्षति, ६ घरमा बस्नै नमिल्ने

जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र आज बिहान खसेको पहिरोले १२ घरमा क्षति पुर्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्