रसुवा-सिम्पानी–रोक्सिङ भञ्ज्याङ सडक कालोपत्रे हुँदै
खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्किराम्चेको रसुवाघाटदेखि सिम्पानी, रोक्सिङ भञ्ज्याङ हुँदै भोजपुरको सीमास्थल पानधारे जोड्ने सडक मन्त्री राईले प्रदेश भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएको एक सय दिन पुगेको अवसर पारेर शिलान्यास गरेका हुन् ।