७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

मतको महत्त्व

दक्षिण एसियाको महत्त्वपूर्ण राष्ट्र बंगलादेशमा सन् २०२६ को फेब्रुअरी १२ तारिखमा भएको तेह्रौं संसदीय निर्वाचनले देशको राजनीतिक इतिहासमा नयाँ मोड ल्याएको छ।

'बोक्सी' को आरोप लगाउँदै गाउँलेले महिला र नवजात शिशुलाई जिउँदै जलाए

स्थानीय जनताबाट प्राप्त जानकारी अनुसार विगत केही दिनदेखि गाउँमा मानिसहरू बिरामी परेको र गाईबस्तुको अचानक मृत्यु भएको हल्ला फैलिएको छ।

‘कार्की साइँला’ मा जितुको जोडी बन्दै प्रियना

अब यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुनेछिन्। नेपालको पुर्वी जिल्ला धनकुटामा फिल्मको सुटिङ हुने निर्माण पक्षले जनाएको छ।

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ : कावा प्रमुख आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गेका छन्।

राष्ट्रलाई सङ्कटतिर जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग गरौँ : झलनाथ खनाल

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको आर्थिक प्रतिबद्धता: ‘बिदेसिएका नेपालीलाई फर्कन रहर लाग्ने देश बनाउने छौं’

नेपाली कांग्रेसले बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रमा बिदेसिएका नेपालीलाई स्वदेश फर्कन रहर लाग्ने र स्वदेशमा रहेकालाई यहीं सुनौलो भविष्य देख्न सकिने देश हुनेछ भनी प्रतिज्ञा गरेको छ।

संविधानको मर्मबमोजिम शासन व्यवस्था सञ्चालनमा ध्यान दिनुपर्छ : उपाध्यक्ष घिमिरे

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन विषयमा ध्यान दिनुपर्नेमा जोड दिएकी छन्।

लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था होः अध्यक्ष दाहाल

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन्।

पश्चिमी वायुको आंशिक प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

के जेन-जीको कथा र भावना बोल्ने सिनेमा हो ‘रमिताको पिरती’?

दोस्रो हप्तामा प्रवेश गरेको ‘रमिताको पिरती’ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

प्रतिज्ञापत्रबारे कांग्रेसले आज खुला प्रश्नोत्तर गर्दै, सभापति थापाले जवाफ दिने

नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ।

गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु हुन् : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।

नीति र थिति बसाल्ने कांग्रेस प्रतिज्ञा

विशेष महाधिवेशनपछि चुनावमा होमिएको नेपाली कांग्रेसले मधेस प्रदेशमा पहिलो सभा गरी शक्ति प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्