६ पुस २०८१ शनिबार
image/svg+xml

गान्धीविरुद्ध एफआईआर दर्ता, भाजपा सांसद भन्छन्: कांग्रेसलाई पनि लाज लाग्नुपर्छ

एफआईआरपछि अनुराग ठाकुरले भने, ‘हामी पनि विपक्षमा थियौँ। हामीले विरोध पनि गर्यौं तर सभ्य तरिकाले। कांग्रेसले जे गर्‍यो त्यसले उनीहरूको सोचमाथि प्रश्न उठ्छ। राहुल गान्धीले जे गरे कांग्रेसलाई पनि लाज लाग्नुपर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्