१९ श्रावण २०८३ मंगलबार
image/svg+xml

‘अन्तिम मौका’ भन्दै ट्रम्पद्वारा वार्ताको दाबी : इरानद्वारा सीधै अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र यो तेहरानका लागि पाँच महिनादेखि जारी युद्ध अन्त्य गर्ने ‘अन्तिम मौका’ भएको दाबी गरेका छन्।

आमनागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा खेलबाड नगर्नू : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय पर्साले वालबालिका विरुद्धको कसुर सम्बन्धमा स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन/प्रसारण गर्न अनुरोध गरेको छ।

हस्तान्तरण नहुँदै भासियो बुटवल-नारायणगढ सडक

१७ अर्ब बढी खर्च गरेर स्तरोन्नति गरिएको बुटवल–नारायणगढ सडक नेपाल सरकारसमक्ष हस्तान्तरण नहुँदै भासिएको छ।

आज कोशी, बागमती र गण्डकीमा भारी वर्षाको पूर्वानुमान

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।

३४४ रनको जवाफमा पाकिस्तानको शानदार ब्याटिङ, बाबर–शफिक चम्किए

वेस्ट इन्डिजले पहिलो इनिङ्समा ३४४ रन बनाएपछि पाकिस्तानले दोस्रो दिनको खेल सकिँदा सम्म २ विकेटको क्षतिमा २६६ रन बनाएको छ।

अर्थमन्त्रीले गठन गरे बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन, ९० दिनको समयसीमा

अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ।

सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ।

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने

भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री शाहको तर्फबाट सोविता गौतमले प्रतिवेदन पेस गर्ने

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्ने सम्भावित कार्यसूची छ।

सम्मान, सहअस्तित्व र समानता

कुनै पनि धर्मले मानिसलाई विभाजन गर्न सिकाउँदैन। सबै धर्मले प्रेम, करुणा, सहिष्णुता र मानवताको सन्देश दिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्