युवा टोलीले जित्यो भारतविरुद्धको शृंखला
शृंखलाको दोस्रो खेलमा बिहीवार १०२ रनको फराकिलो जित निकाल्दै नेपाली युवा टोलीले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको हो । पहिलो अभ्यास खेल युवा टोली ५ विकेटले विजयी भएको थियो ।

क्यानले बिहीवार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । शनिबार सुरु हुने प्रतियोगितामा नेपाली युवा टोलीको नेतृत्व पूजा महतोले गर्नेछिन् ।