पुत्रको दीर्घायुका लागि कुशको पूजा गरी मनाइयो तीन छठ्ठी पर्व
हिन्दु मधेसी समुदायका महिलाहरूले बुधबार तराई मदेशसहित कपिलवस्तुमा धूमधामसँग तीन छठ्ठी (हल) पर्व मनाएका छन्।
हिन्दु मधेसी समुदायका महिलाहरूले बुधबार तराई मदेशसहित कपिलवस्तुमा धूमधामसँग तीन छठ्ठी (हल) पर्व मनाएका छन्।
भदाैं १० गते बिहान नेपालको लाङटाङ लिरुङको उत्तरी भिरालोमा गएको भीषण हिम तथा चट्टान पहिरो कसरी विनाशकारी लेदोमा परिणत भयो भन्ने तथ्य चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
ललितपुरका मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ।
एमालेले सत्ता छाडेको एक हप्ता नपुग्दै देवकोटा पुरानै मन्त्रालय लिएर सरकारमा गएका हुन्।
संयुक्त राज्य अमेरिकाले नेपाललाई थप विपद् प्रतिकार्य सहायता उपलब्ध गराएको छ।
देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित जिल्ला धादिङ र नुवाकोटका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका छन्।
विपद्बाट प्रभावित तथा पीडित परिवारका लागि राहत, उद्धार, खोजतलास र पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको हो।
नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डिएनए ‘प्रोफाइलिङ’ सुरु गरेको छ।
फिदिम स्पोर्टिङ क्लब पाँचथरले स्टार खेलाडीले भरिएको झापा–११ लाई स्तब्ध पार्दै चौथो ताप्लेजुङ गोल्डकपको फाइनलमा स्थान बनाएको छ।
पत्रकार निराजन पौडेलका आमा–बुवा, बहिनी तथा काका–काकीको तारकेश्वरस्थित रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।
सुनसरीबाट विद्युत् प्राधिकरणका अधिकृत ५१ हजार घुससहित पक्राउ परेका छन्।
नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
महाशाखाले अझै पानी पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ।
पर्यटन बोर्डले पनि सामाजिक सञ्जाल मार्फत देशका केही क्षेत्र प्रभावित भएपनि नेपालको ठूलो भूभागको जनजीवन सामान्य रुपमा सञ्चालन भइरहेको बताएको छ। मानिसहरु आफ्नो दैनिक काममा फर्किरहेको र यात्रा गरिरहेको तथा आगन्तुकलाई स्वागत गरिरहेको पनि बोर्डले बताएको छ।