१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:१ पूर्वाह्न

सामसङ नेपालको नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको पहिलो पटक प्रि-अर्डर घोषणा !

यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने दाबी कम्पनीको छ ।

सामसङ ग्यालेक्सी एस२५ शुक्रबारदेखि बजारमा, प्रि–अर्डरमा नयाँ रेकर्ड

ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइट सिल्भर रङ्गमा उपलब्ध हुनेछ। ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ नेभी, सिल्भर श्याडो, र आइसिब्लु रङ्गमा उपलब्ध हुनेछन्।

भ्यालेन्टाइन सिजनका लागि सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा र जी सिरिजको मूल्य घट्यो

यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५,४९९ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५,४९९ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने छन्।

मोबाइल एआईको भविष्यको झलक दिनेगरी सामसङ वान युआई ७ बेटा घोषणा

ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि पहिले नै उपलब्ध रहेको शक्तिशाली लेखन सहायक टुलहरूमा विस्तार भएको यो क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न, र स्वचालित रूपमाबुलेट पोइन्टहरूमा नोटहरू ढाँचा गर्न एआई–सञ्चालित विकल्पहरू प्रदान गर्दै आएको कम्पनीको भनाइ छ ।

सुरक्षा अपडेटसहित सामसङ ग्यालेक्सी ए१६ फाइभजी बजारमा

नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्