२८ असार २०८३ आइतबार
image/svg+xml

कवि श्रीराम पाण्डेको ‘निःशब्द शब्द’ लोकार्पण

ज्योति साहित्य प्रतिष्ठानको २२७औँ शृङ्खलामा साहित्यकार श्रीराम पाण्डेकाे ‘निःशब्द शब्द’ कवितासङ्ग्रहको लोकार्पण भएकाे छ।

प्रश्नहरूको पिरामिड

बसेर उत्तर दिने कुर्सीमा,दिनुपर्ने सेवाग्राहीको उत्तर, उल्टै सोधिरहेछ प्रश्न, यो दरबार, ढुङ्गामाटोले बन्यो कि जनताको खुनपसिनाले?

काठको काम गरेरै सफल उद्यमी बनेकी विष्णुकुमारी : महिलाका लागि प्रेरणा

दैनिक हजारौँ युवा रोजगारीको खोजीमा विदेशिइरहेका बेला महिलाले काठको काम गरेर जीवन धान्नु अझै पनि धेरैका लागि नौलो विषय हो।

स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

‘कविमा कवितासम्बन्धी शास्त्रीय ज्ञान हुनुपर्छ’

राप्ती साहित्य परिषद् दाङ शाखाको ८५ औं शृंखलामा साहित्यकार जनक विकले एकल रचना वाचन गरेका छन्।

स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिनाले फेरि लियो अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिनाले फेरि अग्रता लिएको छ।

सय दिनमै ‘निरंकुशताको गन्ध’ आएको महतोको आरोप : संघीयता कमजोर पार्ने प्रयास नगर्न चेतावनी

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको १०० दिने कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताको धैर्यको बाँध टुट्नुअघि नै सरकार सचिनुपर्ने चेतावनी दिएका छन्।

कीर्तिपुर होल्डिङ सेन्टरमा अभियन्तामाथि दमन भएको आरोप, छानबिन र रिहाइको माग

नेपाल महिला एकता समाजले कीर्तिपुर होल्डिङ सेन्टरमा भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका मानवअधिकारकर्मी तथा अभियन्तामाथि प्रहरीले कुटपिट, बल प्रयोग र पक्राउ गरेको भन्दै त्यसको भर्त्सना गरेको छ।

समयका पाठहरू

तर, यी परिवर्तनका बीचमा एक कुरा भने स्थिर रहन्छ - मनको गहिराइमा बसेको त्यो सानो पीडा, जसले हामीलाई अझ मान्छे बनाइरहन्छ… अझ संवेदनशील, अझ व्यावहारिक।

वनफूलको गलैँचाले ढपक्कै ढाकियो ढोरपाटन : पर्यटकको घुइँचो

चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ। फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन्।

अर्जेन्टिना र स्विट्जरल्याण्डबिचको खेल अतिरिक्त समयमा धकेलियो

फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा अर्जेन्टिना र स्विट्जरल्याण्डबिचको खेल अतिरिक्त समयमा धकेलिएको छ।

जेनेजी अभियानका अभियन्तामाथि दमन भएको भन्दै महिला मानव अधिकार रक्षक सञ्जालको आपत्ति

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका बाढी प्रभावित भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न गएका जेनेजी अभियानका अभियन्तामाथि भएको कुटपिट र पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ।

‘मृत्युगञ्जको मौनता’ सार्वजनिक

कवि केशव निमेषको ‘मृत्युगञ्जको मौनता’ कवितासङ्ग्रह शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै नेता आचार्यले भने: जनादेशलाई दुरुपयोग गर्नु गम्भीर

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रूपमा बुझ्नु नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्