७ वैशाख २०८३ सोमबार
image/svg+xml

खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने कांग्रेसकाे तयारी

खड्कालाई वैशाख २ गते बसेको कांग्रेस अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो।

कांग्रेसले माग्यो गृहमन्त्री गुरुङको राजीनामा

सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक भएको ठहर गर्दै कांग्रेसले गृहमन्त्री गुरुङको राजीनामा माग गरेको हो।

राप्तीमा १७ घडियाल गोहीको गुँड भेटियो

राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो ।

कक्षा १२ को परीक्षाका लागि ताप्लेजुङमा आठवटा केन्द्र

वैशाख १४ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षाका लागि ताप्लेजुङमा आठवटा केन्द्र निर्धारण भएका छन्।

मलेसियाको बोर्नियो टापुमा आगलागी हुँदा हजारौँ विस्थापित

समुद्रमाथि काठका खम्बामाथि बनाइएका घना घरहरूमा लागेको आगो तीव्र गतिमा फैलिँदा करिब एक हजार घर पूर्ण रूपमा नष्ट भएका छन् भने नौ हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।

केकी अधिकारीको नयाँ चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको हो ।

विकल्पबिना डोजर चलाउनु राज्यको गैरजिम्मेवारपन : नेपाल जेन-जी फ्रन्ट

फ्रन्टले दशकौँदेखि सानो व्यवसाय गरेर गुजारा गरिरहेका न्यून आय भएका व्यापारी र सर्वसाधारणलाई कुनै विकल्प वा पुनर्स्थापना नगरी डोजर चलाउनु राज्यको गैरजिम्मेवारपन भएको बताएको छ।

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुंगाना

‘इच्छाविपरीत कसैले केही गर्न खोज्छ भने त्यो हिंसा हो,’ निर्देशक श्रेष्ठले भनिन्, ‘त्यस्ता इच्छाविपरीतका कार्यलाई नाइँ भन्न सक्नुपर्छ। नाइँ अर्थात् ‘नो’ भन्दाभन्दै कसैले जबरजस्ती गर्न खोज्छ भने त्यो सजायको भागिदार बन्नुपर्छ।’

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले सूर्यविनायक नगरपालिकाले बाल संसद् अभ्यास सुरु भएको छ।

अमेरिकी उपराष्ट्रपति भान्स वार्ताका लागि पाकिस्तान जाँदै

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ताका लागि एक प्रतिनिधिमण्डल पाकिस्तान जाने बताएका छन्।

विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँगकाे छलफलमा प्रधानमन्त्री

सचिवालयका अनुसार प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको छ।

अक्षय तृतीयाः पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

सोमबार भएकाले पशुपतिनाथलगायत शिवालयमा यत्तिकै भक्तजनको घुइँचो हुने गरेकामा अक्षय तृतीया पर्व पनि परेकाले भक्तजनको लर्को लागेको हो ।

सुरेश राईको दोस्रो गीत ‘आधा चुरोट हावैले लैजान्छ’ सार्वजनिक

सुरेश राईको दोस्रो गीत ‘आधा चुरोट हावैले लैजान्छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाल भर्सेज युएईः यस्तो छ हेड-टु-हेड

एसोसिएट क्रिकेटमा नेपाल र युएईबिचको भिडन्तलाई ‘एल क्लासिको’ उपनाम दिइएको छ। आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्