पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १:१५ बजे एक अलर्ट जारी गर्दै यस्तो जानकारी दिएको हो। महाशाखाका अनुसार अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १:१५ बजे एक अलर्ट जारी गर्दै यस्तो जानकारी दिएको हो। महाशाखाका अनुसार अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ।
तीन देशले मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत साउदी अरेबियालाई सहयोग गर्ने विषयमा सैन्य प्रमुखहरूको तत्काल बैठक गर्ने घोषणा गरेका हुन्।
एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेट तर्फको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई हराएको छ।
अमेरिका र इरानबिच युद्धविरामको सम्भावनाबारे वार्ता भइरहेका बेला शुक्रबार तेलको मूल्य घटेको छ।
यतिबेला मौसम धुम्म छ। बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ। कतै बाढीपहिरोको त कतै डुबानको त्रास छ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३० वटा खुल्ला गरिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्या भएकी एक महिलाको उद्धार गरिएको छ।
धितालले जलवायु परिवर्तनले सीमा नचिन्ने र हिमनदी तथा बाढीले राहदानीमा छाप लगाएर यात्रा नगर्ने भन्दै प्रधानमन्त्रीले नेपालले भोगिरहेको जलवायु संकटको गम्भीरता विश्वसामु प्रस्तुत गरेको बताएकी छन्।
ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ।
नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनमा उठाइएका विषयप्रति सकारात्मक टिप्पणी गरेका छन्।
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:४० बजे जारी सूचनामा महाशाखाले जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको बताएको छ।
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।
सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको बहुप्रतीक्षित फिल्म ‘शुभ विवाह’ को छायांकन स्थगित भएको छ।
कर्णाली राजमार्ग तीन दिनका लागि बन्द हुने भएको छ। मिति २०८३ असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म (३ दिन) हावाहुरीसहित भारी वर्षाको सम्भावनाको कारण बन्द गरिएको हो।
र्यापरदेखि काठमाडौंको मेयर हुँदै प्रधानमन्त्री बनेका शाहले आफ्नो सार्वजनिक उपस्थितिमा वर्षौंदेखि कायम राखेको कालो चस्मा अहिले संयुक्त राष्ट्रसंघको महासभासम्म पुगेको छ।