१० असार २०८३ बुधबार
image/svg+xml

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

पार्टीको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यका उम्मेदवारको नामावली तयारीसँगै अन्य प्रक्रिया पूरा गर्न तीन घण्टा लाग्ने भएको हो।

पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति होइन: शाही

पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन। कसैको धम्की, लहड र मनपरीतन्त्रबाट पार्टी चल्दैन।

नेपाल आउने ६० प्रतिशत पर्यटकको रोजाइमा संरक्षित क्षेत्र

कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ।

सदस्यता वितरणका लागि ७७ जिल्लामा कांग्रेसका प्रतिनिधि

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको तयारीको लागि नयाँ क्रियाशील सदस्यता वितरणको लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

नेहा कक्करको नयाँ म्युजिक भिडियोमा इभा गिरीको ग्लैमरस

‘फन्दा’ बोलको गीतको भिडियोमा इभा कालो पहिरनमा ‘हट’ अवतारमा प्रस्तुत भएकी छन्।

केन्द्रीय सदस्यमा शिक्षामन्त्री पोखरेलको उम्मेदवारी

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएका छन्।

होर्मुज बन्द हुँदा एक हजार बढी मालवाहक जहाज अलपत्र

स्ट्रेट अफ होर्मुज बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाजहरू फसेका छन्।

महिला उद्यमशीलताका लागि अचार बनाउने तालिम

महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं वडा कार्यालयले १० दिने अचार बनाउने तालिम सञ्चालन गरेको छ ।

प्रदेशसभा खारेजीको एजेण्डासँगै रास्वपाले मधेशी जनतालाई धोखा दियो : सीके राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनबाट प्रदेशसभा खारेजीको एजेण्डा पारित गर्नु चरम राजनीतिक बेइमानी भएको बताएका छन्।

जेठमा देशभर ५ हजार ५७१ अपराध मुद्दा दर्ता, बैंकिङ कसुरमा सबैभन्दा बढी

आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनामा देशभर ५ हजार ५७१ वटा अपराध मुद्दा दर्ता भएका छन्।

धनगढी उपमहानगरको बजेट साढे २ अर्ब, पूर्वाधारदेखि रोजगारीसम्म प्राथमिकता

नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले कुल २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेकी हुन्।

नवलपरासीमा अत्यधिक गर्मीसहित पानीको हाहाकार

नवलपरासी क्षेत्रमा दुई हप्तादेखि वर्षा नभई खडेरी लम्बिँदा अत्यधिक गर्मीसहित धानखेतका बिरुवा सुक्न थालेसँगै किसान चिन्तित देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्