२० मंसिर २०८१ बिहीबार
image/svg+xml

'जरामै लागेको किरा नफालेसम्म परिस्थितिमा सुधार आउँदैन'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हरेक घटनाको प्रतिक्रियाभन्दा समग्रप्रतिको सशक्त विद्रोह आजको आवश्यकता रहेको बताएका छन् ।

साहारा चितवन सहकारी ठगी प्रकरण:रविसँगै चार हिरासतमा, २३ अझै फरार

आरोपितमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक लामिछाने, छविलाल जोशी, कुमार रम्तेल र नेचर हर्बस इन्टरनेसनल प्रालिका सेयरधनी रामबहादुर खनाल प्रहरी नियन्त्रणमा छन्।

रविलाई आज काठमाडौं ल्याइएन

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि लामिछानेलाई बुधबार मात्रै काठमाडौं ल्याइने भएको छ ।

बयानका लागि आज रविलाई काठमाडौं ल्याइदैँ

रास्वपा सभापति समेत रहेका लामिछानेलाई मंगलबारस्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित थप बयानका लागि पोखराबाट काठमाडौं ल्याउन लागिएको हो।

श्रीमान्‌सँग रविको बिलौना- देशभर मुद्दा हालेर हैरान पारियो

सहकारी ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशभर मुद्दा हालेर हैरान पारिएको बिलौना पोखेका छन् ।

सहकारी रकम अपचलन : लामिछाने अदालतमा पेश

कात्तिक २५ गते दिइएको १३ दिने अनुसन्धान म्याद सकिएपछि उनलाई पुन: अदालतमा पेश गरिएको हो। लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।

रविलाई आज कास्की अदालतमा उपस्थित गराइँदै

गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्। उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया प्रालिमा अपचलन गरेको आरोप छ।

रवि र छविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।

रास्वपाको अपुरो उम्मेदवारी: संगठन अभाव कि, टुटेको जनविश्वास ?

‘हामीले आग्रह गरेपछि भोट प्राप्त गरेकै हौँ । जनताले भरोसा गरेकै हुन्,’ बुधवार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा शाहले भनेका थिए,‘तर अहिले त्यो भरोसा टुटेको हो कि भन्ने चिन्ता पर्न थालेको छ ।’

सहकारी ठगी प्रकरण: रवि र छबिविरुद्ध चितवनमा किटानी जाहेरी

चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।

दोस्रो चरणको आन्दोलन तयारीबारे रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

रास्वपाले पार्टी सभापति रावि लामिछानेको सहकारी बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि विरोध गर्दै आएको छ। सोही विरोधको दोस्रो चरणको स्वरुप र कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो।

मंगलबार साँझ रास्वपाले घरघरमा घण्टी बजाउने

२०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनको दुई वर्ष पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मंगलबार(आज)साँझ घरघरमा घण्टी बजाउने भएको छ । रास्वपाले जनमतबाट मुलुक रूपान्तरणको सुरुवात भएको दिन भन्दै घरघर र चोकमा घण्टी बजाउन आह्वान गरेको छ ।

रविविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

भैरहवा विमानस्थल खुल्यो, रविलाई १ बजे पोखरा लगिँदै

मङ्गलवार, बुधवार र बिहीबार गरी तीन दिन भैरहवामा बयान लिइएपछि अहिले प्रहरीले उनलाई पोखरा लैजान लागेको हो ।

रविको सम्पत्ति रोक्का गर्न पत्राचार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने लगायतको सम्पत्ति रोक्का राख्न कास्की प्रहरीले सम्बद्ध सबै निकायलाई पत्राचार गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्