‘समृद्धि’का तगारा
नेपाल पछौटेपनको पर्याय बन्दै गएकोमा शंका छैन। यसको कारण एउटा मात्र छैन। यस्ता विविध कारणमध्ये वर्गीकरण गर्नुपर्दा मुख्यरूपमा कर्मचारीतन्त्र फेला पर्छ।