२२ असार २०८३ सोमबार
image/svg+xml

दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न सांसदहरुको माग

सांसद परियारले दलित समुदायसँग क्षमायाचना गर्ने तथा सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारसँग जवाफ मागे।

जेलेन्स्कीको चेतावनीपछि किभमा रुसी आक्रमण : १० को मृत्यु, दर्जनौं घाइते

स्थानीय अधिकारीहरूका अनुसार आक्रमणमा परी घाइते भएका ४६ जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ। अझै केही मानिसहरू भग्नावशेषमा फसेको अनुमान गरिएको छ।

लोकतन्त्रमाथि छेडखानी गरिए फेरि पनि विद्रोह हुन्छ : आरेन राई

राईले प्रदेश, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतामाथि छेडखानी स्वीकार्य नहुने बताए।

आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा कर्णालीमा जनताको उद्धार भएन : ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाहीले कर्णाली बस दुर्घटनाप्रति सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन्।

काठमाडौंसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

सोमबार काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

फोर्स गाडी दुर्घटना : सुर्खेत-कैलालीमा दुई शव फेला, बेपत्ता यात्रुकै हुनसक्ने आशंका

कर्णाली नदीमा भएको फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी चलिरहेको बेला सोमबार बिहान दुई शव फेला परेका छन्।

सेवा प्रवाहमा सहज अनुभूति

सेवाग्राहीका अनुसार कर्मचारीको कार्यशैलीमा परिवर्तन कुनै सरकारको सय दिने उपलब्धि मात्रै बनेर रोकिनु हुँदैन। नागरिकले सरकारी कार्यालयमा बिनासिफारिस, अतिरिक्त खर्च र बिचौलियाको सहाराबिना काम गर्न सक्नु नै सुशासन हो।

काम नगर्ने प्रदेशमन्त्री र मेयरलाई कारबाही गर्ने मन्त्री लम्सालको चेतावनी

पूर्वाधारमन्त्री लम्सालले काम नगर्ने प्रदेशमन्त्री र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

न्याय पाउने आशमा सुकुम्बासी

इटहरी र धरानका सुकुम्बासी अहिलेसम्म दीर्घकालीन योजना कसैले ल्याउन नसकेको बताउँछन्। अहिले बालेन्द्र शाह प्रधानमन्त्री भएकाले आशावादी बनेको उनीहरू सुनाउँछन्।

फिफाले बालोगुनको रेड कार्ड निलम्बन फुकुवा गरेपछि बेल्जियम हैरान, आखिर किन पाएका थिए रेड कार्ड ?

अमेरिकी प्रशिक्षक मौरिसियो पोचेटिनोले भने फिफाको कदमको स्वागत गरेका छन्। उनले भने, ‘हामीलाई बोस्निया-हर्जगोभिना विरुद्ध १० जना खेलाडीसँग ३० मिनेट खेल्न पर्याप्त सजाय दिइयो, जुन निर्णय पूर्णतया अन्यायपूर्ण थियो।’

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि राजधानी तेहरानमा विशाल शोक जुलुस निकालिएको छ।

रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ

मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान यस वर्ष बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्