विपद्मा बेपत्तालाई मृत घोषणा गर्न अब १२ वर्ष कुर्नु नपर्ने, कानुन बदल्न अध्यादेश ल्याउँदै सरकार
विपद्का घटनामा बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न १२ वर्षसम्म कुर्नुपर्ने झन्झटिलो र अव्यावहारिक व्यवस्थालाई सरकारले अन्ततः संशोधन गर्ने भएको छ।

