माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी घरदैलो अभियानमा केन्द्रित रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी घरदैलो अभियानमा केन्द्रित रहेको बताएका छन्।
थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले
इलामका विद्यार्थीले पूर्वी नेपालको भारतसँग जोडिएका क्षेत्रमा सीमा रक्षाका लागि खबरदारी गरेका छन्।
नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ।
गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ। सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन्।
राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती बुधकार पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गतको बुधबार हुने फाइनल खेलको प्रत्यक्ष प्रशारण तीन स्थानमा गर्ने भएको छ।
कर्णाली याक्सले हङकङका बाबर हायतलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रङ्गशाला जाने भएका छन्।
गत संस्करण नेपालले भारत र बाङ्लादेशले भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। त्यो फाइनल पनि दशरथ रंगशालामा नै भएको थियो। नेपाललाई सोही मैदानमा हारको बदला लिने अवसर मिलेको छ।
नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गतको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डमाथि जित निकालेको छ।
अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत सोमबार राती नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ।