‘खाना पर्यटन’ लाई प्रबर्द्धन गर्दै सेफ सन्तोष र नारायण
इस्कुस, आलु र याक चिजले भरिएको समोसा कार्यक्रमको प्रमुख आकर्षण थियो।
इस्कुस, आलु र याक चिजले भरिएको समोसा कार्यक्रमको प्रमुख आकर्षण थियो।
विवादास्पद र तनावपूर्ण सेमिफाइनलमा घरेलु टोली नेपालले आइतबार भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्यो। उक्त खेलमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को प्रदर्शन यादगार रह्यो।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा राति भएको खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको बक्यौता महसुल नतिरेको भन्दै लाइन काटेपछि उद्योगी व्यवसायीहरू प्राधिकरणप्रति आक्रोशित भएका छन्।
भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजलाई नेपाल सरकारले हस्तक्षेप गरी जोगाउन आह्वान गरिएको छ।
बेनकेन्स्टाईनले मंसिर १५ गतेदेखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवनबाट खेल्ने छन्। उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन्।
बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबलाई पराजित गरेको छ।
साफ च्याम्पियनसिप २०२४ मा नेपालको लक्ष्य थियो, सेमिफाइनलमा भारत नै प्रतिद्वन्द्वी परोस्। किनभने यी दुई जतिपल्ट उपाधिका लागि भिडे त्यति अन्य टोलीसँग प्रतिस्पर्धा गरेका छैनन्। यी भेटमा भारत नै हाबी रहँदै आएको इतिहास छ।
नेपाल प्रहरीले विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको छ।
राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ।
आईसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तगर्त नेपालले आज अमेरिकाको सामना गर्दैछ।
गत असोज २० गते कालीमाटी तरकारी र कुलेश्वर फलफूल बजार अनुगमन गर्न गएको टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार्दै माफी मागेका छन्।
आइतबार देखि अमेरिकामा हुन लागेको आइसिसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोज्नु चिन्ताजनक विषय भएको बताएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन्।