तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवर सुरक्षित भएको छ।
महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवर सुरक्षित भएको छ।
ओमानमा आगामी नोभेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने पुरुष यू-१९ एसिया कप क्रिकेटमा नेपाल कठिन समूहमा परेको छ।
गाउँघरमा कृषि तथा घरायसी काममा प्रयोग हुने डोको पछिल्लो समय बजारमा पाइने आधुनिक सामग्रीका कारण निकै कम मात्रामा प्रयोग हुन थालेको छ।
दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए।
हालैको बाढीबाट सार्वजनिक संरचनामा व्यापक क्षति भएको छ। क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको प्रक्रिया पनि सम्बन्धित निकायले प्रारम्भ गरेका छन्।
नेकपा एमालेका केन्द्रीया सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वप्रमुख विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
सरकारले राहदानी ऐन २०७६ संशोधन गर्न संसद्मा ल्याएको विधेयक प्रतिनिधिसभा समितिमा छलफलमा छ।
यस वर्षको नोबेल साहित्य पुरस्कार क्यानडेली कवि एनी कार्सनलाई दिने निर्णय भएको बिहीबार स्विडिश एकेडेमीले घोषणा गरेको छ।
सर्बियाली टेनिस स्टार नोभाक जोकोभिचले घुँडाको चोटका कारण सिजनका बाँकी प्रतियोगिता गुमाउने भएका विश्व नम्बर एक यानिक सिनरप्रति चासो व्यक्त गरेका छन्।
अल निनोका कारण तापक्रम बढेको प्रभाव युरोपमा पनि देखिएको छ। फ्रान्स, स्पेन र बेलायतका विभिन्न स्थानमा यस वर्ष कीर्तिमानी गर्मी भएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनर्निर्वाचत हुने सम्भावना बलियो बनेको छ।
आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिनेछ।
कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस दुर्घटना भएको छ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्टसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ।
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।