सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्री पाण्डेको उजुरी
कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले सांसद बजगाईँले आफू विरुद्ध शृङ्खलाबद्ध कु प्रचार गरेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।

अन्तर्राष्ट्रिय उडानमा हवाई भाडा महँगिएको विरोधमा नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँको अगुवाइमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।