१७ भाद्र २०८३ बुधबार
image/svg+xml

बाढीपीडितका गुनासो सुन्न धादिङ र नुवाकोट पुगे ओली, उद्धारमा खटिए भ्रातृ संगठन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित जिल्ला धादिङ र नुवाकोटका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका छन्।

प्रभु बैंकद्वारा बाढीपीडितका लागि दुई करोड ११ लाख रुपैयाँ सहयोग

विपद्बाट प्रभावित तथा पीडित परिवारका लागि राहत, उद्धार, खोजतलास र पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको हो।

रसुवा बाढी : ‘डिएनए प्रोफाइलिङ’ का लागि ५३९ वटा नमुना संकलन

नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डिएनए ‘प्रोफाइलिङ’ सुरु गरेको छ।

फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा

फिदिम स्पोर्टिङ क्लब पाँचथरले स्टार खेलाडीले भरिएको झापा–११ लाई स्तब्ध पार्दै चौथो ताप्लेजुङ गोल्डकपको फाइनलमा स्थान बनाएको छ।

भोटेकोशी बाढीमा बेपत्ता परिवारका सदस्यको कुशको शव बनाएर अन्तिम संस्कार (फोटोफिचर)

पत्रकार निराजन पौडेलका आमा–बुवा, बहिनी तथा काका–काकीको तारकेश्वरस्थित रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

कञ्चनपुरमा भारी वर्षा, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

महाशाखाले अझै पानी पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ।

विदेशी पाहुनालाई सन्देशः ‘विमानस्थल खुलै छन्, हिमाल र पदयात्रा रुटले पर्खिरहेका छन्’

पर्यटन बोर्डले पनि सामाजिक सञ्जाल मार्फत देशका केही क्षेत्र प्रभावित भएपनि नेपालको ठूलो भूभागको जनजीवन सामान्य रुपमा सञ्चालन भइरहेको बताएको छ। मानिसहरु आफ्नो दैनिक काममा फर्किरहेको र यात्रा गरिरहेको तथा आगन्तुकलाई स्वागत गरिरहेको पनि बोर्डले बताएको छ।

विद्यार्थीले बाढीपीडितका लागि राहत संकलन गरे

बाढीपीडितको सहयोगका लागि विद्यार्थीहरूले लत्ताकपडासहित खाद्य सामग्री तथा आवश्यक सामग्री संकलन गरेका हुन्।

भोटेकोशी बाढी : कपिलवस्तुका ६ पालिकाबाट १ करोड ९६ लाख सहयोग

रसुवाको भोटकोशीमा आएको विनाशकारी बाढी प्रभावितलाई कपिलवस्तुका ६ पालिकाले १ करोड ९६ लाख ५६ हजार सहयोग गर्ने निर्णय गरेका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १२ लाख सहयोग

राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

डिसीको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्डको जिम्मा शर्मालाई

खुला प्रतिस्पर्धाबाट बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया केही दिनभित्रै सुरु गरिने मन्त्रालयले जनाएको छ।

काठमाडौंबाट बाहिर जाँदै हुनुहुन्छ? यस्तो छ नयाँ रुट

पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौं–हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक गरिएको छ।

पीडितले राज्यविहीनताको अनुभूति गर्नु नपरोस् सरकार !

रसुवाको भोटेकोशी बाढीले गाउँ, बस्ती र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको आठ दिन बितिसक्दा पनि अझै धेरै परिवारका लागि विपद् सकिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्