ट्रेड युनियनले ओगटेको सरकारी जग्गा तीन दिनभित्र खाली गर्न मन्त्री रावलको निर्देशन
मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूमाथि ठगी तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
वैदेशिक रोजगारीका कारण श्रीमान् विदेशिएपछि घर सम्हाल्दै आएका चितवनका धेरै महिलाले अहिले उद्यमशीलताको बाटो रोज्न थालेका छन्।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको समग्र सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको बताएका छन्।
फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा अमेरिका र बेल्जियम भिड्दैछन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयातमाथिको निर्भरता घटाउन र स्वदेशी जडीबुटीको उपयोग बढाउन सरकारी आयुर्वेदिक औषधिको उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएकी छन्।
ललितपुरको इमाडोलमा सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गर्ने रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले पीडितको साहस प्रति सम्मान प्रकट गरेका छन्।
प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै उनले विगत १०० दिनमा प्रधानमन्त्री संसदभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय देखिएको आरोप लगाए।
प्रहरीले ८० ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
कालीकोटमा आमाको दूधलाई प्रतिस्थापन गर्ने कृत्रिम आहार एवं वस्तुहरूको बिक्री-वितरण रोक्न स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले बजार अनुगमन तीव्र पारेका छन्।
शिक्षित महिलाहरूले नै नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउने गरेको तथ्य सार्वजनिक भएको छ।
मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
एनपीएल तेस्रो संस्करणअन्तर्गत सोमबार सम्पन्न मिनी अक्सनमा क्याटगोरी ‘सी’ बाट सचिन भट्ट पहिलो बिक्री हुने खेलाडी बनेका छन्।
नेपाली कांग्रेसको इतर पक्षले साउन ६ गते (बीपी स्मृति दिवस) काठमाडौंमा बृहत् कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
मन्त्री गौतमले तत्काल निर्माण गर्नुपर्ने कानुनको प्राथमिकता निर्धारण गरी यही असार मसान्तभित्रै सम्बन्धित विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरिने बताइन्।