कोप-२९ को तितो सत्य
कोप २९ मा नयाँ सामूहिक जलवायु वित्त लक्ष्यसम्बन्धी निर्णय हुन अत्यन्त जरुरी छ। यसमा पहिलो जलवायु वित्तको अन्तर्राष्ट्रिय रूपमा सहमत परिभाषा तत्काल चाहिएको छ।
कोप २९ मा नयाँ सामूहिक जलवायु वित्त लक्ष्यसम्बन्धी निर्णय हुन अत्यन्त जरुरी छ। यसमा पहिलो जलवायु वित्तको अन्तर्राष्ट्रिय रूपमा सहमत परिभाषा तत्काल चाहिएको छ।
राष्ट्रपति पौडेलसहितको टोली बिहीबार स्वदेशका लागि हिडेपनि सम्मेलन भने मंसिर ७ गतेसम्म चल्नेछ । राष्ट्रपति पौडेल शुक्रबार काठमाडौं आइपुग्नेछन् ।
राष्ट्रपति पौडेलले हिमालमा हिउँ पग्लिरहेको, तल्लोतटीय क्षेत्रका जनसंख्यालाई स्वच्छ खानेपानीको स्रोत घटी रहेको एवम् जलवायु परिवर्तनबाट निःशृत प्राकृतिक विपद्बाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेको बताएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले कोप–२९ सम्मेलनमा आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन्।
संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ।
कोपको उद्घाटन सत्रमा बोल्ने तीन वक्ताहरु कोप २९ का अध्यक्ष मुख्तार बाबायेभ, निवर्तमान कोप २८ का अध्यक्ष सुल्तान अल जाबेर, संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु परिवर्तनको समस्या समाधानमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सोमबारदेखि सुरु भएको छ।
एक सय ९२ भन्दा बढी मुलुकहरुको राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सामु उनको हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ।
अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गर्नेछन्।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेका छन्।