अमेरिका-चीन व्यापार युद्ध : को कहाँ उभिएको छ?
चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मुक्ति दिवस’ भन्सार शुल्कको विरोधमा अमेरिकी सामानको सबै आयातमा ३४ प्रतिशत कर लगाएको छ।
चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मुक्ति दिवस’ भन्सार शुल्कको विरोधमा अमेरिकी सामानको सबै आयातमा ३४ प्रतिशत कर लगाएको छ।
चीनको राजनीतिक नेतृत्वले अर्को हप्ता ‘दुई सत्र’ मा हुने बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र व्यापारमा देखिएका जोखिमबाट रुग्ण अर्थव्यवस्थालाई जोगाउने योजनाहरू तयार पार्ने अपेक्षा विश्लेषकहरूले गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस, संयुक्त राज्य अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने सुझावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समर्थन गरेका छन्। यद्यपि, चीनले आफ्नो रक्षा खर्च ‘पूर्णतया आवश्यक’ भएको बताएको छ।
सीले भनेका छन्, ‘भूकम्प प्रभावित बासिन्दाका आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न, सबैका लागि सुरक्षित र न्यानो बास पक्का गर्न आवश्यक छ।’
मोदीका लागि निमन्त्रणा माग्न अमेरिका पुगेको भन्दै मोदीका आलोचकले जयशंकरलाई ट्रोल बनाइरहेका छन्। ट्रम्पको सचिवालयले अझैँ पनि निमन्त्रणा पठाउने क्रम जारी राखेकाले अझैँ पनि मोदीलाई निमन्त्रणा पठाउने अपेक्षा भारत सरकारको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले मकाउले निवर्तमान नेता हो इट–सेङको नेतृत्वमा आर्थिक विविधीकरण र क्यासिनो उद्योगको स्वस्थ विकासमा ‘नयाँ उपलब्धिहरू’ हासिल गरेको बताएका छन्।
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी, सीले अमेरिका–चीन सम्बन्धलाई अर्को मोडमा पुर्याउने कुरालाई लिएर चिन्ता व्यक्त गरेका छन्।
विश्वभरका सञ्चारमाध्यम तथा राजनीति, अर्थ र रक्षा विश्लेषकहरूले ट्रम्पको आगामी कार्यकाल र त्यसले पार्ने वैश्विक प्रभावबारे अनेकन अड्कलबाजी गरिरहेका छन् ।