‘मेरी छोरी मान्या' बालकथासङ्ग्रह लाेकार्पण
लाेकप्रिय आख्यानकार ,कवि,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्' काे बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को लाेकार्पण भएकाे छ।
लाेकप्रिय आख्यानकार ,कवि,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्' काे बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को लाेकार्पण भएकाे छ।
टी-२० पुरुष विश्वकप खेलेको दक्षिण अफ्रिका टोली बुधबार स्वदेश फर्कदैछन्।
प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ ।
उनले पछिल्ला दिनमा सडकमा पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको र केही अनावश्यक विवादसमेत भएको बताउँदै अहिले सम्मानित सार्वजनिक व्यक्तित्व भएकाले यस्तो अवस्था उपयुक्त नदेखिने समेत बताएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन्।
पत्रकार, भाषा अभियन्ता र व्यंग्य लेखनको क्षेत्रमा सुपरिचित सुरेश किरणको आइतबार असामयिक निधन भएको छ।
समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ।
कर्णालीमा आफूलाई पहिलो शक्ति दाबी गर्दै आएको एमालेका लागि यो परिणाम राजनीतिक प्रभाव खस्किएको संकेतका रूपमा हेरिएको छ।
डायस्पोराका सक्रिय साहित्यकार कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रह बजारमा आएको छ।
विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ।
काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्।
विश्वका प्रदूषित सहरहरूको सूचीमा भारतको दिल्ली २१६ अंकसहित पहिलो स्थानमा रहेको छ। त्यस्तै, पाकिस्तानको लाहोर १८२ अंकसहित तेस्रो स्थानमा छ। विश्वका १० सबैभन्दा प्रदूषित सहरहरूमा बंगलादेशको ढाका १७९ अंकसहित चौथो स्थानमा रहेको छ।
इरानले आफ्नो देशमा भएका आक्रमणहरूमा लगभग आठ हजार घरहरू क्षतिग्रस्त भएको र एक हजार ३०० भन्दा बढी मानिसहरूको मृत्यु भएको बताएको छ।
शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा रु एक करोड ६७ लाख ४९ हजारको लागतमा तारजाली लगाउन थालिएको छ।
नेपाल भौगोलिक हिसाबले हिमाल, पहाड र तराई क्षेत्रमा प्राकृतिक सौन्दर्य, जलसम्पदा, मठमन्दिरले पर्यटकका लागि मनमोहक छ ।