८ मंसिर २०८१ शनिबार
image/svg+xml

स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मंगलबार निरीक्षण गरेका छन्। त्यस क्रममा उनले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्