१० मंसिर २०८१ सोमबार
image/svg+xml

बीआरआईले गठबन्धनमा समस्या हुँदैन: प्रवक्ता महत (अन्तर्वार्ता)

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस बीआरआई अनुदानका रूपमा भए मात्रै लिने अडानमा छ भने प्रधानमन्त्री ओलीको दल नेकपा(एमाले) भित्र भने मिश्रित धारणाहरू देखिन्छन् ।

बागमती मन्त्रिपरिषद्को बैठक : दुई सचिवलाई थप जिम्मेवारी

बागमती प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दुई सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ।

कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म: नेता डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन्।

भ्रम फैलाउने थप १० युट्युब च्यानल र फेसबुक पेज कारबाहीमा

अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई सोमबार कारबाही गरेको छ।

खेल क्षेत्र राष्ट्रको इज्जत : एमालेका सचिव पद्मा अर्याल

नेकपा (एमाले)का सचिव पद्मा अर्यालले खेल क्षेत्र राष्ट्रको इज्जत भएको बताएकी छिन्।

सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपाल आइपुगे

नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् ।हज सोमबार नेपाल आइपुगेका हुन।

नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेशले रोजगार क्षेत्रमा समस्या: संयुक्त ट्रेड युनियन

नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेशले रोजगार क्षेत्रमा समस्या आएको ट्रेड युनियनहरूले बताएका छन्।

स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ: मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताएका छन्।

शहीदहरूको सपना पूरा गर्न कांग्रेस प्रतिबद्ध: देउवा

नेपाली कांग्रेसका सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

सूर्य नेपाल सेन्ट्रल ओपन: तोरण विक्रम शाही शीर्षस्थानमा

सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५–अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।

जरिवाना विवाद: एमालेले तिर्न अटेरी गरे 'कानुनबमोजिम अगाडि बढ्ने' बालेनको तयारी

पार्टीको केन्द्रीय कार्यालयमा पत्र पठाउने ठाउँ नभए अन्य कहाँ पठाउने त्यो जानकारी गराउन पनि मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साह बताउँछन्।

राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन शहरी नीतिलाई मूर्त रुप दिन आवश्यक रहेको बताएका छन्।

सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा,जायज माग सम्बोधन गर्ने प्रतिवद्धता

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष ओमप्रसाद दाहालले सिटिइभिटी तालाबन्दी निषेधित क्षेत्र घोषणा गरेका छन्।

बलिउड निर्देशक कबिर खान भन्छन्: नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु

संवादमा उनले कथाले नेपाल खोजेको दिनमा सिनेमा छायाङ्कन गर्ने आउने बताउनाका साथै सिनेमा भविष्य खोज्न चाहनेहरुले प्रशस्त अध्ययन र सिनेमा हेर्नुपर्ने सुझाव दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्