७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सामाजिक सञ्जालमा गरमागरम बहस: एमाले नेता भट्टराई कम्बोडिया किन गए ?

रोचक संयोग एमालेले शुक्रवार राजधानीमा ‘जागरण सभा’का नामले अघोषित शक्ति प्रदर्शन गर्दै छ । भट्टराई उक्त कार्यक्रममा संयोजक समेत तोकिएका छन् ।

एउटै वडामा तीन करोडको सिमी, प्रतिकेजी २०० मा विक्रि हुँदा किसान हर्षित

तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड रुपैयाँ बराबरको सिमी उत्पादन भएको छ। गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो।

गाजामा युद्धविराम गर्ने राष्ट्रसङ्घको प्रस्तावमाथि अमेरिकी भिटो

सुरक्षा परिषदका सदस्यहरुमा १४ ले काउन्सिलले प्रस्तावको पक्षमा मतदान गरे भने अमेरिकाले यसलाई रोक्न स्थायी काउन्सिल सदस्यको रूपमा आफ्नो भिटो प्रयोग गरेको छ।

पूर्वी तराईमा भाक्का खानेको भीड

उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्छिन् पाहानी राजवंशी र सुरु गर्छिन् माटाको भाडामा भाक्का पकाउन।

बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ: मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिवर्तनको अनुभूति गर्ने तरिकाले काम गरिरहेका छौँ । भूमिसम्बन्धी धेरै जटिल समस्याहरु छन्।

सिरियाको प्राचीन सहरमा इजरायली हमला, ३६ जनाको मृत्यु

सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलाममा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ।

सिस्नेरी पहिरो: एन्फा कम्प्लेक्समा मृतक बालकका आफन्तको धर्ना

एन्फाले मृतक बालकका परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ। तर आफन्तले भने आर्थिक राहत भन्दा घटनाको यथार्थ विवरण बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।

सत्यवती मेलामा ३२ लाख बराबर भेटी सङ्कलन

जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती मन्दिरमा आयोजना गरिएको सत्यवती मेलामा रु ३२ लाख बराबर भेटी सङ्कलन भएको छ।

पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती

स्थानीयबासीले पहिरोले साघुरिएको सडकको डिलतर्फ काठ राखेर जिपमात्र छिर्ने बनाएका छन् । काठको फल्याक र थाम भाचिएर दुर्घटना हुने उच्च जोखिम छ।

विश्लेषक रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान

गाउँ छाडेर सहर जानेको सङ्ख्या वृद्धि भइरहेको बेला गाउँ फर्किएर खेती किसानी गरिरहेका रोकाको सम्मानस्वरुप धान काट्न सहयोग गरिएको नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सचिवालय सदस्य होमकाजी आचार्यले बताए।

गृहमन्त्रीको दाबी: तत्काल मन्त्री हेरफेर हुने कुरा निराधार हल्ला

प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा दुई दल बिच खटपट भएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा ‘त्यो पनि बेकामको हल्ला’ भएको गृहमन्त्री लेखकले प्रतिक्रिया दिए ।

संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा पूर्व प्रधानन्यायाधीश देखि पूर्व मन्त्रीसम्मका नाम

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगको पदाधिकारीमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश देखि पूर्व कानुन मन्त्रीसम्मका नाम सिफारिस समिति समक्ष आएका छन् ।

बुढाहाङ सेवामा वढाङमी नाचको रन्को

तान्त्रिक राजा बुढाहाङको सेवामा मनाइने वढाङमी पर्व र नाचिने नाच गीतको लय र ढोल झ्याम्टाको तालमा लहरै उभिएर गोलाकार रूपमा नाचिन्छ।

भूकम्पको धक्का महसुस

बिहीबार बिहान कास्की र मनाङ्गको सीमा आसपास (अन्नपूर्ण बेस क्याम्प) केन्द्र भएर भूकम्प गएको हो। बिहान १०:१३ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्