१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

हङकङ सिक्सेस : क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

१२४ रनको लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा अलआउट भयो। रसिद खानले १८ बलमा ८ छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाए पनि जित भने दिलाउन सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्