त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।
रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ।
तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण विनाशकारी बाढीपछि निर्जीवन बिमा कम्पनीहरूमा दाबी भुक्तानीको दायित्व थपिएको छ।
अष्ट्रेलिया भम्रणमा रहेको नेपाल ‘ए’ दोस्रो एकदिवसीय अभ्यास खेलमा दक्षिण अष्ट्रेलियासंग १३८ रनले पराजित भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले भूकम्प र कोभिडको समयमा ‘ग्रीन आर्मी’ नभएको दाबी गरेका छन्।
लामो समयदेखि परिवार, उद्धारकर्मी र सर्वसाधारणको मनमा एउटै प्रश्न थियो, सुरुङभित्र फसेकाहरू जीवित छन् कि छैनन् ?
घटना भएका बेला शिवानीकी बहिनी छेउकै कोठामा सुतिरहेकी थिइन्। तर उनले झगडा वा अन्य कुनै आवाज किन सुनिनन् भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
गृहमन्त्री सुदन गुरुङले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै राखेको बताएका छन्।
त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट उद्धार भएका सञ्जय साहले पावर हाउसभित्र अरु पनि थुनिएको हुन सक्ने बताएका छन्।
लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो।
एउटा हत्याको घटनामा डिएनए परीक्षणबाट भरतपुर महानगरपालिका-१८ का मृतक टीकाराम नेपालीको पहिचान खुलेपछि त्यस हत्यामा संलग्न आफ्नै छोराहरु रहेको पुष्टि भएको छ।
नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवस आज ‘मानवताको लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ मनाइँदै छ।
बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको छ।
राजनीतिलाई बुझ्न सधैं संविधानका धारा, कानुनका जटिल शब्द र राजनीतिक दर्शनका कठिन सिद्धान्त आवश्यक पर्दैनन्।