नगरकोट सडकको दुरावस्थाले भ्रमण वर्ष प्रभावित
ठेकेदारले पटकपटक म्याद थप्दै काम सम्पन्न नगरेपछि पछिल्लोपटक असोज १५ सम्मको अन्तिम म्याद थप भएको थियो, तर पनि अझै सडकको अवस्था जस्ताको तस्तै छ।