६ आश्विन २०८३ मंगलबार
image/svg+xml

एसियाली खेलकुद : बक्सिङका चन्द्रबहादुर प्रतियोगिताबाट बाहिरिए

पुरुष बक्सिङतर्फ ५५ किलो तौल समूहमा नेपाली खेलाडी चन्द्रबहादुर थापा पराजित भएका छन्।

सहरमै रोकिए पदयात्राका पाहुना, गन्तव्यमा पुगेकाले पनि बसाई छोट्याए

जसोतसो आएका विदेशी पाहुना पनि आगामी केही दिनमा नेपालमा हुनसक्ने भीषण वर्षाको त्रासले गन्तव्यको बसाई छोट्टाएर धमाधम सहरतिर झर्न थालेका छन्।

सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता अनुमोदन प्रस्ताव सर्वसम्मतिले पारित

सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

सत्ता पक्ष र प्रतिपक्षको प्रश्न होइन, मान्छेको सास बाँकी हुँदा राज्य किन पुगेन? : ज्ञानबहादुर शाही

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शाहीले सुरुङभित्र फसेका मानिसको उद्धारमा ढिलाइ गर्नु राज्यको कमजोरी भएको बताए।

प्रधानमन्त्रीको भ्रमणमा नेपालको जलवायु न्याय र राष्ट्रिय हितका विषय उठाउन सांसदहरूको सुझाव

उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुपर्ने धारणा राखे।

एकैदिन दुई नेपाली चलचित्रका टिजर सार्वजनिक

दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’र पल शाहको मुख्य अभिनय रहेको ‘आ बाट आमा २’।

‘फुर्केखोला’मा तत्काल पुल निर्माण गर्न धादिङका उद्योगी–व्यवसायीको माग

‘फुर्केखोला’स्थित पुल बगाएसँगै आवतजावत बिच्छेद भएकाले सो ठाउँमा तत्काल पुल निर्माण गर्न सरकारसँग माग गरेका छन्।

‘आमाको आँखाको आँसु पुछ्नुस्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सांसद्लाई बोल्न सजिलो बनाउँदै संसद् सचिवालय: प्रतिनिधिसभामा ‘वेटिङ चेयर’को व्यवस्था

प्रतिनिधि सभामा सांसदहरुको लागि ‘वेटिङ चेयर’को व्यवस्था गरिएको छ।

मौसमको पूर्वानुमान र सरकारको तयारी: के गर्ने ? के नगर्ने ?

असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमानसँगै सरकारले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी थालेको छ ।

खेतमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर सिराहामा एक वृद्धको मृत्यु

औरही गाउँपालिका-१ बस्ने ७० वर्षीय रामटहल महतोको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ।

ओलीको वकालत गर्दै चट्टान बनेर उभिएकी गीता

नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारीले पार्टीभित्रको कमजोरी र निर्वाचनको परिणामको अपजस अध्यक्ष केपी शर्मा ओलीमाथि मात्रै थोपर्ने प्रवृत्तिको विरोध गरेकी छन्।

नख्खु कारागारबाट फरार कैदी पक्राउ

१८ वर्ष कैद सजाय तोकिएर नख्खु कारागारमा ५ महिना मात्रै भुक्तान गरेका पुरी जेनजी आन्दोलनमा फरार भएका थिए।

बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सुदूरपश्चिम कांग्रेसको आग्रह

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सरकारलाई आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्