१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘विद्यार्थी बाट मात्रै डेढ खर्बभन्दा बढी विदेशी मुद्रा बाहिरियो’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले वार्षिक डेढ लाख भन्दा बढी विद्यार्थी देशबाहिर जाँदा डेढ खर्बभन्दा बढी विदेशी मुद्रा नेपालबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् ।

कांग्रेसमा १५औं महाधिवेशनको कार्यतालिका खोजी

नेपाली कांग्रेसका नेताहरूले पार्टीको आगामी महाधिवेशनका विषयमा चासो र चिन्ता व्यक्त गरेका छन्।

‘यहाँ भ्रष्टाचारबाट आफू जोगिन कानुन बनाइन्छ’

नेपालमा भ्रष्टाचारको स्वरूप र प्रकृति बदलिएकाले समायानुकूल कानुन बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

उद्योगमन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गरेका छन्।

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ

झापाको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि सक्षम छ: प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेताहरुले सो विषयमा आफ्ना धारणा राखिरहेका छन्। साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

भारतीय विदेश सचिव मिस्री आज काठमाडौं आउँदै

भारतीय विदेश सचिव विक्रम मिस्री आज काठमाडौँ आउँदै छन्। आफ्नो दुई दिने औपचारिक भ्रमणका लागि उनी आज नेपाल आउन लागेका हुन्।

‘जनतामा निराशा आउन दिनुहुँदैन’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइन: कांग्रेस महामन्त्री शर्मा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन्।

अमेरिकामा भाषिक हुटहुटी

मेरो आफ्नै देशमा नेपाली भाषाको मार्गचित्र कताकता मासिँदै, विद्रूप हुँदै गइरहेको त छैन भन्ने पिरलो छ।

आम्दानी सवा खर्ब सञ्चित नाफा ४७ अर्ब

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले ‘बहाना बनाएर हटाउन लागेको’ नेकपा माओवादी केन्द्रका नेताले दाबी गरिरहेका बेला घिसिङले प्राधिकरणको प्रगति सार्वजनिक गरेका छन्।

व्यासासनमा आचार्य दमाई: संस्कृतिमा ‘मधुर क्रान्ति’

‘आयो दमाई रमाई–रमाई, बस्यो सियो समाई’ बोलको गीत कुनै बेला चर्चित थियो। अहिले समय फेरिएको छ। अब दमाई जातिका मानिस लुगा मात्र सिउँछन् भन्ने रहेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्