७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सुदुरपश्चिम रोयल्सले धनगढीमा र्याली गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्याली गर्ने भएको छ।

नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु

नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ।

कस्तो छ नेपाल-भारत सैनिक सम्बन्ध?

राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आउँदाे बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान गर्दै छन्।

समुद्री सतहमुनिको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’

नेपालले खासगरी विभिन्न उच्चस्तरीय बैठक, छलफल र वार्तामा पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायुले पारेका असरलाई प्राथमिकतासाथ उठाइरहेको छ।

नेपाल-भारत सीमा सुरक्षा बैठकः सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ ।

बिजुली बाटाे

मुलुकको विद्युत् विकासको इतिहासमा शुक्रबार बंगलादेशतर्फ विद्युत् निर्यात सुरु भएको दिन उल्लेख्य घटनाका रूपमा रहनेछ।

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्।

कांग्रेसको १०० दिने अभियान पुनःसुरु

कांग्रेस चितवनले अभियानका बारेमा जानकारी दिन शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान कात्तिक ३० गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ।

४० मेगावाट बाङ्लादेश निर्यात: विद्युत् व्यापारमा नेपालको फड्को

नेपालले विद्युत् निर्यातमा ऐतिहासिक फड्को मारेको छ। कुनै बेला चरम लोडसेडिङ खेपेको नेपालले भारतमा मात्र नभएर तेस्रो मुलुक बाङ्लादेशमा पनि विद्युत् निर्यात सुरु गरेको छ।

एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर

नेपाल प्रिमियर लिग (एनपिएल)को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ।

जेटीआई जुनियर टेनिस प्रतियोगिता :वृजेश र राजवीर फाइनलमा

वृजेश अर्याल र राजवीर प्रधान होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ छात्र सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो।

गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुगे।बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित भेडा जुधाउँदै आएका साइला यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्