१० कार्तिक २०८१ शनिबार
image/svg+xml

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक

फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो। चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्याङ्क छ।

व्यावसायिक सतुवा खेतीमा नरहरिनाथका किसान

पाँच वर्षअघि परीक्षणका लागि जङ्गलबाट ल्याएको सतुवा खेती गरेका उनीहरूले पछिल्लो समय त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाएका हुन्। उनीहरूले हाल सतुवाको बीउ पनि उत्पादन गरिरहेका छन्।

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन्।

दैलेखमा जङ्गली च्याउ खाँदा ४ जना बिरामी

जङ्गली च्याउ खाँदा दैलेखमा चार जना बिरामी परेका छन्। डुगेश्वर गाउँपालिका –२ लाकुरीमा च्याउ खाँदा एकै घरका चार जना बिरामी परेका हुन्।

जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी

जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन्।

वाइल्ड कार्डमार्फत् जुडो खेलाडी मनीता पेरिस ओलम्पिकमा सहभागी हुने

जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ मा खेल्ने भएकी छन्। यही साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन्।

जङ्गली च्याउ खाँदा मकवानपुरमा एक हप्तामै ३ को मृत्यु

जङ्गली च्याउ खाएका कारण मकवानपुरमा वर्षेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन्।यस वर्ष पनि एक हप्ताको अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् भने १६ जना बिरामी परेका छन्।

जङ्गली जनावरले मकै सखाप पारेपछि किसान केरा खेतीमा आकर्षित

उदयपुरकाे कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्