विश्वकप लिग–२: स्कटल्याण्डमाथि नेपालको जित
नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गतको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डमाथि जित निकालेको छ।
नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गतको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डमाथि जित निकालेको छ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा राति भएको खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ३८ ओभर ४ बलमा १ सय ४४ रन बनाएको थियो।
एकदिवसीय फर्म्याटमा हुने खेलमा नेपालसहित ३ टोली सहभागी हुनेछन्। प्रतियोगिता अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्ने छ।