१५ आश्विन २०८३ बिहीबार
image/svg+xml

सरकार लहड र हुकुमी दम्भ शासनबाट निर्देशित देखिएको छ : सांसद आङदेम्बे

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले नागरिकको जीवन र शासन व्यवस्था कुन दिशातर्फ गइरहेको छ भन्ने विषयमा सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताए।

अध्यक्ष गिरी कांग्रेस सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन्।

एमाले सांसद पोखरेलले भने : बालेन्द्र सरकार पञ्चायती र श्री ३ महाराज जस्तो

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

संसद्‍मा निजामती विधेयक दर्ता : ३०-५५ को हद कायम, पेन्सनका लागि थप तीन वर्षको गणना

सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा विधेयक दर्ता गरेको हो।

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृ*त्यु

बझाङ, सुर्मा गाउँपालिका –०२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

संसदको सुरुमै सांसद राईको प्रश्न : सभामुखज्यु, कुरा तै हजुर!

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले संसदको सुरुमै उठेर सांकेतिक प्रश्न गरेका छन्।

संसद्को कार्यसूचीबाट विषय हटाएको भन्दै एमाले सांसदको आपत्ति

नेकपा (एमाले) का सांसद विष्णुमाया विकले संसद्को कार्यसूचीमा राखिएका विषयवस्तुहरू बिनाकारण हटाउने गरिएको भन्दै आपत्ति जनाएकी छन्।

नेपाली मुद्राको मौलिक प्रतीक बनाउन सांसद आचार्यको माग

सांसद विपिनकुमार आचार्यले नेपाली मुद्राको मौलिक र युनिकोडमा प्रयोग गर्न मिल्ने प्रतीक (सिम्बोल) निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

ट्याङ्कर दुर्घटनामा सहचालकको मृ*त्यु

थप उपचारका लागि बुटवलको चौराहा अस्पतालमा लगिएकोमा उपचारको क्रममा अधिकारीको मृत्यु भएको ट्राफिक कार्यालयका निरीक्षक राजन ढकालले बताए।

नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय

संचारकर्मी एवम् साहित्यकार दिपक समीरको कथा ‘आहत उजेलीहरु’ मञ्चन हुने भएको छ। वाचनसँगै सुमधुर संगीतका साथ मौन अभिनयसहित समीरको कथा ‘आहत उजेलीहरु’ मञ्चन हुन लागेको हो।

११ सय २ किलोग्राम गाँजासहित जीप नियन्त्रणमा, चालक र कारोबारी फरार

सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणको हेडक्वाटर सिरहाले बुधबार राति ठुलो परिमाणमा लागुऔषध गाँजासहित बोलेरो जीप र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ : वडाध्यक्ष थापा

आफ्नै कार्यसमयमा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका-९ का वडाध्यक्ष तेजबहादुर थापाको मन कुँडिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्