१८ चैत्र २०८२ बुधबार
image/svg+xml

जिसस महासंघ कोशी प्रदेश समितिमा लामा

जिल्ला समन्वय समिति महासंघ, कोशी प्रदेश समितिको अध्यक्षमा ताप्लेजुङका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा चयन भएका छन्। लामा यसअघि समितिको उपाध्यक्ष थिए।

बिहानै मापसे जाँच : १६ चालक ट्राफिक प्रहरीको कारबाहीमा

सप्राईज चेकिङ गर्दा मापसे गरेर सवारी साधन चलाएको आरोपमा १६ जना चालकलाई कारबाही गरिएको हाे।

ट्रक र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

फेवातालको ६५ मिटर मापदण्ड बाहिरका जमिन फुकुवा गर्ने तयारी

फेवातालको ६५ मिटर मापदण्ड बाहिरका जग्गा फुकुवा गर्ने तयारी भएको छ। ६५ मिटर क्षेत्रभित्र नपर्ने तर हालसम्म रोक्का राखिएका जमिनहरू खुलाउनेतर्फ सरकार अघि बढेको हो।

अमेरिका र इजरायलको दबाबका बिच बलियो बन्दै इरान

अमेरिका र इजरायलले व्यापक हवाई आक्रमण गरेपछि पनि इरान कमजोर नबनी अझै कडा प्रतिरोध गरिरहेको देखिएको छ ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिवेशनको पूर्वतयारीबारे छलफल

भोलिदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएको हो।

सभामुख र उपसभामुख चयन आगामी अधिवेशनको ‘विजनेस’

रास्वपाले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सिंहदरबारमा

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन्।

अमेरिकाले नेपालकाे लागि यात्रा जोखिम स्तर घटायो

नयाँ अद्यावधिकअनुसार सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा अवस्था स्थिर रहेको उल्लेख गरिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सङ्ख्या बढाउने तयारी

विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो ।

क्रिमियामा सैन्य विमान दुर्घटना: २९ को मृत्यु

रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ ।

अबदेखि खाजाको समयमा पनि सेवा : ललितपुर जिल्ला अदालत

ललितपुर जिल्ला अदालतले अबदेखि खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने व्यवस्था गरेको छ।

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन भित्रिए

वीरगन्जनाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् ।

वित्तीय अपराधमा सरकारको कडाइ

नयाँ सरकार गठनसँगै वित्तीय अनुशासन र आर्थिक अपराध नियन्त्रणमा कडाइ गरिएको छ। सत्ता र पहुँचका आधारमा लामो समयदेखि कारबाहीबाट जोगिँदै आएका व्यक्तिमाथि समेत अनुसन्धान अघि बढ्न थालेको छ।

काठमाडौंमा दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी

काठमाडौं महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तर बनाउन २ पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्